बिएल संवाददाता
गत भदाै २३ र २४ गतेका घटनाबारे जाँचबुझका लागि बनेको आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओलीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने निर्णय गरेको छ।
आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा रोक लगाउने र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले बताए।
ओलीसँग तत्कालिन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाही कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेकोले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको प्रवक्ता शर्माले बताए।
यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया