बिएल संवाददाता
नेकपा एमालेले प्रतिनिधि सभा प्रत्यक्षतर्फ अर्घाखाँचीबाट पार्टीका पूर्व सचिव टोपबहादुर रायमाझीसहित पाँच जनाको नाम सिफारिस गरेको छ।
फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा रायमाझीसहित जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, बमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको हो।
एमाले पूर्व सचिव एवं पूर्व सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया