अझै सप्रिएन भन्नेलाई ओलीको जवाफः बिग्रिएको भएपो सप्रिनु
केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै उनले ‘केपी ओली कहिल्यै नबिग्रिएकाले सप्रिनु नपर्ने’ भनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै उनले ‘केपी ओली कहिल्यै नबिग्रिएकाले सप्रिनु नपर्ने’ भनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
एमाले केन्द्रीय कमिटीको १०औं बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘केही पार्टीभित्र पनि सुरवीरहरूलाई लहड चलेको देख्छु। कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ। देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु,’ ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सम्बोधनका क्रममा देउवाले भदौ २४ गतेको दिन इतिहासकै डरलाग्दो दिन भएको उल्लेख गर्दै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनपछि पहिलोपटक मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा आफैं उपस्थित भएका देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चको काम ठप्प थियो। तर, गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरू दर्ता खुला गर्ने निर्णय गरेसँगै सरकार गठन र संसद विघटनविरुद्ध धमाधम रिट दर्ता हुन थालेको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टीका इकाइ सभापतिदेखि लिएर केन्द्रीय सभापतिसम्मको सम्पत्तिको अध्यावधिक विवरण सार्वजनिक गर्नुपर्ने माग गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
शनिबार सरकारले छानेका जेन–जी प्रतिनिधिहरूप्रति केही युवाहरू असन्तुष्ट भई नाराबाजी गरेका थिए तर सरकारमा कसलाई पठाउने भन्नेबारे उनीहरूबीच विवाद टुङ्गिन सकेको छैन।
बिएल संवाददाता - काठमाडौं
प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै उनले हाल सञ्चालित करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्ममध्ये धेरैजसो सञ्चारमाध्यमको नाममा भए पनि ‘आउट अफ ट्रयाक’ गएको जस्तो देखिएको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
धैर्य गरौँ। यसको मतलब हिम्मत हार्ने भनेको होइन। नबोल्नुको अर्थ थाहा नपाउनु होइन। तथ्यमा टेकेर बहस गर्न अब ढिला गर्नु हुँदैन। मैदान कसैका लागि पनि एकल रुपमा खाली छैन।
विष्णु रिजाल - काठमाडौं
उनले नगरेको गल्तीमा माफि माग्न बाध्य पार्न र एमालेलाई सुधार्न नखोज्न चेतावनी दिँदै देशको लागि मर्न तयार हुने पनि भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
पहिरोका कारण इलाम नगरपालिका–१० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए।
बिएल संवाददाता - इलाम
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले आज आराम गर्नेछन्। भोलि आइतबार बैठकले निरन्तरता पाउनेछ।
बिएल संवाददाता - काठमाडौं
२२ जना जेन–जी अगुवाहरूसँग प्रधानमन्त्री सुशीला कार्कीसहित शनिबार शीतल निवासमा वार्तामा बसेका पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
पहिलोपटक पूर्वप्रधानन्यायाधीश कार्की मुलुकको कार्यकारी प्रमुख बनिन्। तर प्रधानमन्त्री बनेको एक महिना नपुग्दै कार्की नेतृत्वको सरकारले कार्यक्षमता देखाउन नसकेको भनेर आलोचना सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं
जेन–जी विद्रोहपछि ओली नेतृत्वको सरकार ढलेपछि यसअघि ओलीलाई साथ दिँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै राजीनामा मागिन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाटै बमलाई जेन–जीको तर्फबाट महिला तथा बालबालिका मन्त्री बनाउन दवाब आएको स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
जेन–जी विद्रोहपछि पदच्युत भएका निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले गोली हान्ने कुनै आदेश नदिएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .