बिएल संवाददाता
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया