बिएल संवाददाता
काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवामा बस दुर्घटना भएको छ।
पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंह पौवा जाने बाटोमा बुधबार साँझ करिब ५ः४५ बजेतिर दुर्घटना भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ।
घटनास्थलमा घाइतेहरूको उद्धारका लागि एम्बुलेन्सहरू पुगिसकेको र उनीहरूलाई विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
यतिबेला धमाधम उद्धारको काम जारी रहेकोले क्षतिको विस्तृत विवरण आइकेको छैन।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया