उपसभामुखविरुद्ध महाअभियोगः शेखर पक्षद्वारा हस्ताक्षर कार्यक्रम ‘बहिष्कार’
सिंहदरबारस्थित एमाले र कांग्रेसले संसदीय दलमा सांसदहरूलाई उर्दी जारी गर्दै हस्ताक्षर गराएका थिए। तर, कांग्रेसका कोइराला पक्षका सांसदहरू भने हस्ताक्षर कार्यक्रममा सहभागी भएनन्।
बिएल संवाददाता - काठमाडौं