लेखजंगले सार्वजनिक गरे पहिलो श्रीमतीसँगको ‘डिभोर्स पत्र’
उनले डिभोर्स पेपर सार्वजनिक गर्दै आफूले परिस्थितिवस् जीवनमा दुईवटा विवाह गरेको सत्य भए पनि बहुविवाह नगरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
उनले डिभोर्स पेपर सार्वजनिक गर्दै आफूले परिस्थितिवस् जीवनमा दुईवटा विवाह गरेको सत्य भए पनि बहुविवाह नगरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
‘हामीले अन्य पार्टीबाट आएका साथीहरूका लागि उमेर हद हटाएका थियौं। कार्यकालको कुरा पनि उठेको छ। कसैको क्षमता छ भने उसले दुई कार्यकालभित्र सबै काम गर्न सक्छ, २० वर्ष कुर्नुपर्छ भन्ने छैन,’ पाण्डेले भने।
बिएल संवाददाता - काठमाडौं
भारतमा प्रवेश गरेका भनिएका व्यक्ति नेपालबाट मलेसिया गएको पर्याप्त प्रमाण नेपाल सरकारसँग भएपनि नागरिकलाई झुक्याउन भारतीय सञ्चारमाध्यम र केही नेपाली सञ्चारमाध्यमले गलत खबर प्रक्षेपण गरेको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए।
बिएल संवाददाता - काठमाडौं
रास्वपाले गरेको प्राइमरी इलेक्सनमा डा. थापा निर्वाचित भएसँगै उनी उम्मेद्वार बन्ने पक्का भएको हो।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहले बेग्लै बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
यस अवसरमा नेशनल प्याब्सनले कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण पनि राष्ट्रपतिको समक्ष प्रस्तुत गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा भिड्न चुनौती दिए।
बिएल संवाददाता - झापा
नेपालमा सबैभन्दा बढी जनसंख्या दलित समुदायको भए पनि अधिकारमा भने सबै भन्दा पिछडिएको दलित समुदाय नै रहेको उनले बताए।
बिएल संवाददाता - जनकपुर
उनले राज्यले मात्र सबै कुरा गर्न नसकेको परिस्थितिमा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै निजीलाई राज्यले प्रोत्साहित गर्नुपर्ने औंल्याए।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेकोर र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं । वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं ।’
बिएल संवाददाता - काठमाडौं
शनिबार काठमाडौंमा आयोजित ३३औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरूमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ सम्म चीनको ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामकरणमा त्रृटि भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले गठबन्धन सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार परिवर्तनको आवश्यकता रहेको बताएका छन्।
बिएल संवाददाता - क्यानडा
उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .