बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएका छन्।
उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै बालेनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका हुन्।
झापा–५ बाट एमाले अध्यक्ष केपी ओलीसँग प्रतिनिधि सभा निर्वाचन भिड्ने घोषणा गरेका बालेन आजै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दैछन्।
‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु। धन्यवाद!’, बालेनले राजीनामा पत्रमा लेखेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया