बिएल संवाददाता
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङले पदबाट राजीनामा बुझाएका छन्।
आइतबार साँझ उनले उपमेयर आइन्द्रविक्रम बेघासमक्ष राजीनामा बुझाएका हुन्। उनले बुझाएको राजीनामा पत्रमा ‘प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन्।
मेयर साम्पाङले कुनै पनि बेला राजीनामा दिन आउने भन्दै उपमेयर बेघालाई दिनभर कार्यालयमै कुराएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया