बिएल संवाददाता
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अन्ततः रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन्।
पाल्पा–२ मा टिकट पाएको भोलिपल्टै एमालेले उनलाई पुरानै क्षेत्रमा फर्काएको हो।
रुपन्देहीका कार्यकर्ताको चर्को दबाबपछि पार्टीले उपाध्यक्ष पौडेललाई रुपन्देही–२ कै उम्मेदवार बनाएको बनाउने निर्णय गरेको एमाले सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालले बताइन्।
गत निर्वाचनमा ठाकुर गैरेले जितेको पाल्पा–२ बाट यसपटक पौडेलले टिकट लिएका थिए। पौडेल रुपन्देही फर्किएसँगै सो क्षेत्रमा अर्को उम्मेदवारको खोजी सुरु भएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया