एमाले नेता राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं