बिएल संवाददाता
नेपाली कांग्रेसले काठमाडौं–१ बाट प्रबल थापालाई उम्मेदवार बनाएको छ।
मंगलबार मनोनयन दर्ताको अन्तिम समयमा सभापति थापाले प्रबललाई उम्मेदवार बनाएका हुन्। उनी सभापति थापा निकट मानिन्छन्।
उक्त क्षेत्र पूर्व उपप्रधानमन्त्री तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले लगातार जित्दै आएको क्षेत्र हो।
यसपटक सभापति थापाले सिंहलाई काठमाडौं–७ को टिकट दिने तयारी गरेका थिए। तर, सिंहले क्षेत्र नम्बर ७ मा जान नमानेपछि टिकट खोसिएको गगननिकट स्रोतले बतायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया