सल्लाघारीको भिड देखेर ओली दंग, भन्छन्ः यो जनसागर हेरेर ढुक्कले भन्छु– एमाले अजम्बरी छ
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं