बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बुधबार बिहान साढे १० बजे प्रधानमन्त्री कार्की राष्ट्रपति भेट्न शीतलनिवास पुगेकी थिइन्। उनीहरूबीच आधा घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रीत कुराकानी भएको बताइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया