बिएल संवाददाता
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टी यसपालि चुनावबाट पहिलो पार्टी बन्ने बताएका छन्।
रुकुम पूर्व-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै प्रचण्डले स्वच्छ, निश्पक्ष र धाँधलीरहित चुनाव हुने हो भने आफ्नो पार्टी पहिलो बन्नसक्ने बताएका हुन्।
‘नेपाली कम्युनिस्ट पार्टी समानुपातिकमा त भन्न सकिन्न, नयाँ भन्नेहरूको हावा चलेको जो छ। तर प्रत्यक्षमा हामी अघि हुन्छौं र प्रत्यक्ष अनि समानुपातिक जोड्दा हामी एक नम्बर पार्टी बन्ने सम्भावना मैले देखिरहेको छु’ प्रचण्डले भने ‘देशमा चुनावी माहोलले त्यस्तो देखिदैंछ।’
उनले आफू अरु पनि निर्वाचन क्षेत्रबाट सिफारिस र माग भइआए पनि आफूले कम्युनिस्ट आन्दोलनको आवश्यकताअनुसार रुकुमपूर्व नै रोजेको पनि बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया