जनमतले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीहरू
यसअघि दिउँसो मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अहिलेको भाँडभैलोमा फेरि सरकार बनाउने र गिराउने खेल हुने भएकाले कुनै ठोस निकास नभएसम्म काम गर्नु पर्ने भएकाले राजीनामा नदिने बताएका थिए।
बिएल संवाददाता - जनकपुरधाम