बिएल संवाददाता
राष्ट्रिय सभामा रिक्त भएका १७ सिटका लागि आज सातै प्रदेशमा निर्वाचन हुँदैछ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशका मतदान केन्द्रमा जनप्रतिनिधितथा प्रदेश सांसदहरूले मतदान गर्नेछन्।
कूल १८ सिटका लागिमनोनयन दर्ता भए पनि यसअघि नै नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले थिए। सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता छन्।
जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको एकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ।
निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया