बिएल संवाददाता
नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताका पक्षमा उभिने एकमात्र शक्ति एमाले रहेको दाबी गर्दै सबै देशभक्तहरू एकजुट हुनुपर्ने बताएका छन्।
आइतबार एमालेको काठमाडौं–५ स्तरीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको विपक्षमा उभिनेहरूलाई जनताले चिन्नुपर्ने र एमालेले मुलुकको हितबाहेक अरू कुरामा ध्यान नदिने स्पष्ट पारे।
पोखरेल आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–५ बाट एमालेका उम्मेदवार समेत हुन्।
उनले भने, ‘विकास निर्माणका मुद्दा हामीले उठाउँदै आएका छौँ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा कामका सुरुवात भएका थिए। पूरा नभएका काम सम्पन्न गर्नका लागि एमालेले जित्नुपर्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया