आइतबार, २३ अगस्ट २०२६

महेश बस्नेतविरुद्ध भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी

News Image
• • •

एमाले नेता महेश बस्नेतविरुद्ध लामो समयदेखि कानुनी लडाइँ लडिरहेको शोभा पाठक (जानुका)ले भक्तपुर–२ बाट उम्मेदवारी दिएकी छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाठकले नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दर्ता गराएकी हुन्।

सो पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ।

एमाले नेता बस्नेतले पनि सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!