रेशम र रञ्जिताको पार्टीबीच एकता हुँदै, वार्ता जारी
गएको भदौ–ताका विभाजित भएको ‘श्रीमान–श्रीमति’को मन फेरि पार्टी एकतासम्मै पुग्ला धेरैलाई चासो छ। स्रोतका अनुसार अहिले श्रीमान चौधरी र श्रीमति श्रेष्ठबीच दुई पार्टी एक बनाउने सन्दर्भमा वार्ता भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ