बिएल संवाददाता
विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग पुगेको छ।
महाधिवेशनबाट नवगठित नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि सभापतिमा निर्वाचित गगन थापासहित पदाधिकारीहरू निर्वाचन आयोग पुगेका हुन्।
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताएका थिए।
उनले केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने थिए, ‘विशेष महाधिवेशनपछिको निर्णय अध्यावधिक गराउनको लागि निर्वाचन आयोग जाने निर्णय भएको छ। उम्मेदवार प्रयोजनको लागि हस्ताक्षर परिवर्तन गर्न, समानुपातिक उम्मेदवारको लिस्ट संशोधन गर्नको लागि हामी आयोग जान लागेका हौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया