बिएल संवाददाता
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको समयमा संस्थापन पक्षले बिहान ८ बजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो सवा २ बजेबाट सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक शुरू भएको हो।
कांग्रेस स्रोतका अनुसार यसअघि तया गरिएको विशेष महाधिवेशन पक्षधरलाई कारबाही गर्ने कार्यसूची होल्ड गरिएको छ। नेताहरू सहमति उन्मुख रहेको भन्दै होल्ड गरिएको एक केन्द्रीय सदस्यले बताए।
त्यस्तै बैठकले १५औं नियमित महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने प्रस्ताव समेत अनुमोदन गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक जारी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया