बिएल संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहबीच चार बुँदे सहमति भएको छ।
बिहीबार नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र मिराज ढुंगानाले माइतीघर सडकमै बसेर सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
यस्तो छ सहमतिका चार बुँदाः
— सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने,
— जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने,
— आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने
— यी मागहरू पूरा गर्न संयुक्त रुपले संघर्ष गर्ने
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया