बिएल संवाददाता
मोरङ–३ का रास्वपा उम्मेदवार गणेश कार्की बरिष्ठ नेता बालेन साह भेट्न झापा पुगेका छन्।
उनीहरूबीच चुनावी रणनीतिबारे छलफल भएको छ।
छलफलमा मोरङ–३ केन्द्रीत चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया