बिएल संवाददाता
एमाले महासचिव शंकर पोखरेल पत्नी सुजिता शाक्यले गगन थापा नेतृत्वको कांग्रेस अस्वीकार गर्ने बताएकी छन्।
आइतबार शेरबहादुर देउवा पक्षले माइतीघरमा आयोजना गरेको विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउँदै उनले देउवा नै कांग्रेसको आधिकारिक सभापति भएको दाबी गरिन्।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘लोकतन्त्रको धज्जी उडाउँदै निर्वाचन आयोगका निर्वाचन आयुक्तले गरेको अन्यायपूर्ण र असंवैधानिक निर्णयको विरोधमा नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा पक्षले गरेको विरोध र्यालीलाई सफलताको शुभकामनासहित ऐक्यवद्धता छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया