बिएल संवाददाता
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापबाट पुराना नेता रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ।
खड्कालाई सभापति गगन थापाले टिकट दिएपछि यसअघि दाबी गरेका विघटित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) असन्तुष्ट बनेका छन्।
तामाङ निर्वतमान सभापति शेरबहादु देउवाका विश्वासपात्र हुन्। यसअघि उनले देउवाको हस्ताक्षर बिना चुनाव नै नलड्ने घोषणा गरेका थिए। तर, आज सभापति थापाकै हस्ताक्षर भएको टिकटमा दाबी गरेका थिए।
रामेछापको टिकट नपाएपछि कान्छाराम उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान तामाङको सम्पर्कमा पुगेको उनीनिकट स्रोतले बतायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया