बिएल संवाददाता
नेपाली कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस लुम्बिनी सभापति अमरिसंह पुनले ‘युवाहरूका लागि’ भन्दै उम्मेदवार नबन्ने घोषणा गरेपछि पार्टीले जिल्लाकै पहिलो ‘पीएचडी होल्डर’ वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
३३ वर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन्। पार्टीको टिकट फाइनल भएपछि वलीले पदबाट राजीनामा दिइसकेका छन्।
वली सभापति गगन थापा, उससभापति विश्वप्रकाश शर्मा र प्रदेश सभापति पुनको पहिलो रोजाइका पात्र हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया