बिएल संवाददाता
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमदसहित ५ सय जना भन्दा बढी नेता तथा कार्यकर्ताहरूलाई पार्टी भित्र्याएका छन्।
सर्लाहीको बागमतीस्थित सिता पार्टी प्यालेसमा आयोजित वृहत् कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले विभिन्न राजनीतिक दल परित्याग गरेका उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी व्यक्तिको प्रचारका लागि नभइ प्रणाली सुधार र जनसेवाका लागि अघि बढेको राजनीतिक शक्ति बताउँदै पार्टीमा नवप्रवेशीहरूको उत्साहले देश परिवर्तनको अभियान अझ सशक्त हुने विश्वास व्यक्त गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया