बिएल संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ।
मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विशेष महाधिवेशनको बन्दसत्रले नेतृत्व परिवर्तनको कार्यविधि पारित गरेपछि संस्थापन समूह दबाबमा परेको छ। संस्थापनले विशेष महाधिवेशन नै अवैधानिक घोषणा गरिसकेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया