बिएल संवाददाता
कांग्रेस महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप फर्किएका छन्। कार्यकर्ताको नाराबाजीपछि केही समय बाहिरिएका थापा महाधिवेशन स्थल फर्किएका हुन्।
सभापति शेरबहादुर देउवासँग सहमतिको प्रयास विफल भएपछि भृकुटीमण्डप फर्किएका गगनले अब हलले नै नयाँ अन्तरिम नेतृत्व चुन्ने स्पष्ट पारेका छन्।
गगनले अब सम्झौता नहुने स्पष्ट गर्दै जारी महाधिवेशनले निर्वाचन प्रक्रियामार्फत नयाँ नेता छान्ने बताए।
कांग्रेसले नयाँ नेतृत्व चयनका लागि पूरानो निर्वाचन कार्यतालिका खारेज गर्दै नयाँ तालिका सार्वजनिक गरिसकेको छ।
केही समयअघि कार्यकर्ताले हलबाटै नेतृत्व चुन्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए। कार्यकर्ताको नाराबाजीपछि महाधिवेशनस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यस्तो छ निर्वाचन कार्यतालिका–


‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया