बिएल संवाददाता
नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा कार्यकर्ताले हलबाटै नेतृत्व चुन्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका छन्।
सोमबारबाट जारी बन्दसत्र संस्थापनसँग वार्ता गर्ने नाममा मंगलबारसम्म थपिए पनि नयाँ नेतृत्वको मतदान नगरि सभापति शेरबहादुर देउवासँग सहमतिको प्रयास भएको भन्दै कार्यकर्ता असन्तुष्ट बनेका हुन्।
महाधिवेशन प्रतिनिधिहरूले हलबाटै नयाँ नेतृत्व नचुनेसम्म महाधिवेशनस्थल नछोड्ने अडान लिएका छन्। नाराबाजी सुरु भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भृकुटीमण्डपबाट बाहिरिएका एक प्रतिनिधिले बताए।
यतिबेला कांग्रेस महाधिवेशनस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया