बिएल संवाददाता
कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भृकुटीमण्डप जान आग्रह गरेका छन्।
सोमबार महाराजगञ्जमा भएको भेटवार्ताका क्रममा नेता कोइरालाले सभापति देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर अघि बढ्न सुझाव दिएका हुन्।
जवाफमा सभापति देउवाले पार्टी नफुट्ने सुनिश्चितता गर्न नेता कोइरालालाई आग्रह गरेका देउवानिकट स्रोतले बतायो।
देउवासँऊको भेटपश्चात् नेता कोइराला महामन्त्रीद्वयसँगको वार्ताका लागि निस्केका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया