बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बा वरिष्ठ नेता बालेन साह एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने चर्चासँगै झापामा चुनावी सरगर्मी बढेको छ।
झापा–५ का रास्वपा नेताहरूसँग छलफल गरेपछि बालेनलाई झापामा स्वागत गर्न रास्वपा झापा तयारी अवस्थामा छ। बालेन झापा आउने भएपछी क्षेत्र नम्बर ५ का स्थानीयवासी उत्साहित रहेको नेताहरूले दाबी गरेका छन्।
यतिबेला रास्वपा नेताहरू बालेनका लागि ओलीकै घरछेउमा सम्पर्क कार्यालय खोल्ने तयारीमा छन्। जसका लागि उनीहरूले भाडाको घर खोज्न थालिसकेको रास्वपा स्रोतले बतायो।
काठमाडौं महानगरका मेयरसमेत रहेका बालेन साहले माघ ५ गते पदबाट राजीनामा दिएर ६ गते झापा–५ बाट उम्मेदवारी दिने चर्चा छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया