शनिबार, १६ नोभेम्बर २०२४

रास्वपाले भन्याे- सभापतिको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाे छ

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापतिको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि

अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदैगएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यमा पनि उनले नैअग्रता बनाएका छन् ।सिनेट र कंग्रेसमा पनि रिपब्लिकन उम्मेद्वार नै अगाडि छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट कात्तिक २० गते साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा आमचुनाव: पूर्व र मध्यमा मतगणना, पश्चिममा मतदान जारी

अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले केही राज्यहरूको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छठको दोस्रो दिन आज खरना मनाइँदै

सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाेखराबाट रास्वपाले गुहार्‍याे देश विदेशका कार्यकर्ता र समर्थक

सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि थुनामा रहेकाे पार्टी सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकाे पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश विदेशका कार्यकर्ता र समर्थकलाई गुहारेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्वाेच्चबाट पनि मनाङे दाेषी ठहर, पाँच वर्षकाे कैद सदर

२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीको ‘हत्या’ गर्न उक्साउने कार्की प्रहरीकाे उच्च निगरानीमा

चितवनको भरतपुर घर भइ हाल जापानमा बस्ने २० वर्षीय कार्कीलाई प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेकाे जनाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ काठमाडौँमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ। उपत्यकाका नदी किनारमा छठ घाट निर्माण भइरहेको छ। काठमाडौँ गुह्येश्वरी मन्दिरमुनिको बागमतीलगायत नदी किनारमा आकर्षक रूपमा सजाएर छठ घाट निर्माण भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएकाे छ।  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम निर्वाचनको पूर्वसन्ध्यामा अमेरिका: के सोच्दैछन् नेपाली-अमेरिकीहरू ?

अमेरिका भोलि मंगलबार विहान ७ बजेदेखि सुरू हुने इन पर्सन मतदानको पूर्वसन्ध्यामा उभिएको छ । यो निर्वाचनमा कमला विजयी हुन्छिन् कि ट्रम्प?, यसै भन्न सकिने अवस्था छैन। तर, एउटा कुरा भने निश्चित छ कि यो निर्वाचनमा मतदान गर्न सक्ने  ६५ हजार नेपाली-अमेरिकीले चुनावी नतिजालाई प्रभावित गर्न सक्छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - फिलाडेल्फिया, अमेरिका

मिथिलाञ्चलसहित मधेसमा छठ पर्व आजदेखि विधिपूर्वक सुरु

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई म्याद थप्न आज अदालत लगिने

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

रास्वपाले मंगलबारदेखि आन्दाेलन गर्ने

पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा उत्रिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (मंगलबार)देखि आन्दाेलनलाई निरन्तरता दिने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ