पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडौं
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडौं
दुवईमा जारी खेलमा पहिलाे ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन जाेडेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। १० जना घाइते भएकाे कालिकाेटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
बिएल संवाददाता - पाेखरा
मानव तस्करीमा जाेडिएका नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ। आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो। आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो।
बिएल संवाददाता - काठमाडाैं
विराटनगरबाट आइतबार बिहान पक्राउ परेका अधिकारीलाई हवाई जहाजमार्फत काठमाडाैँ ल्याइएकाे हाे। उनलाई विमानस्थलबाट सिधैं काठमाडाैँ प्रहरी परिसरमा पुर्याइने बताइएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेलप्रसाद अर्याल (डिपी)ले हिरासतमै बस्नु परेपनि रास्वपाकाे सभापति रवि लामिछाने नै रहने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरूलाई सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्ति गरेका हुन्। निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए भने पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।
बिएल संवाददाता - काठमाडौं
मुद्दा अदालती प्रक्रियामा गइसकेपछि विश्वास गर्नुपर्ने बताए। ‘हाम्रा साथीहरूमाथि मुद्दा चलाइयो तर, हामीले होहल्ला गरेनौँ,’ देउवाले भने, ‘अदालतको प्रक्रियामा गइसकेपछि त विश्वास गर्नुपर्यो नि।’
बिएल संवाददाता - काठमाडौं
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरिएकाे प्रहरी स्राेतले बताएकाे छ। प्रहरीका अनुसार विराटनगरबाट परेका अधिकारीलाई काठमाडौं ल्याइन लागिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पुनः म्याद थपका लागि आइतबार चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय सहकारी विकास बोर्डमा लगाइएकाे पर्खाल मापदण्ड विपरीत भएकाे भन्दै ललितपुर महानगरपालिकाले डोजर चलाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ।
बिएल संवाददाता - काठमाडौं
किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको बताइन्छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं
यसै साता विश्वका विभिन्न देश अशान्त नै रह्याे। स्पेनको भ्यालेन्सियामा बाढी पहिराेले क्षति गर्याे। रुस युक्रेनकाे द्वन्द्वबाट नागरिकहरू प्रभावित भए। यी र यीसँगै विश्वभरि याे साता भएका घटनाहरुलाई समेट्दै राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेकामध्ये २१ उत्कृष्ट तस्बिरहरू यहाँ प्रस्तुत छ:
बिएल संवाददाता - अमेरिका
प्रहरीका अनुसार सयौ मानिस घाइते भएका छन्। पश्चिम पाकिस्तानको बलोचिस्तान स्टेशनमा रेल कुरिरहेका सयौ मानिसको भीड लागेको बेला शनिबार बिहान उक्त विष्फोट भएको थियो। त्यो विष्फोटको जिम्मेवारी त्यहाँको लिबरेसन आर्मी नामको विद्रोही समूहले लिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
अधिकारी यसअघि काेशी सरकारकाे आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेथ थिए। मानवतस्करहरूसँगै जापान पुगेका उनलाई त्यहाँको अध्यागमन कार्यालयले शंकास्पद कागजात देखिएपछि फिर्ता पठाएकाे थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा सर्वाधिक ४८ रन योगदान दिइन्। यसका लागि उनले पाँच चौका प्रहार गरेकी थिइन्। अब आइतबार नेपालले थाइल्यान्डसँग खेल्नेछ।
बिएल संवाददाता - काठमाडाैँ