शनिबार, १६ नोभेम्बर २०२४

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ: बालेन साह

उनले भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ। ठ्याक्कै थाहा हुन्छ यो देश किन डुबेको भन्ने कुरा। यो देशमा के समस्या छ? यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा लम्साललाई बेल्जियमकाे राजदूत बनाउने प्रस्ताव अनुमोदन

बुधबार बसेकाे संसदीय सुनुवाइ समितिले लम्सालकाे नाम अनुमोदन गरेकाे हाे। यससँगै उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट किन्नेको धुइँचाे (तस्बिरहरु)

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली (आर्मी गेट) र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै छैटौंपटक साफको फाइनल प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज काग तिहार मनाइँदै, यमदीपदान पनि आजै

यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। तर, घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओली र रवि : हिजो एकसाथ, आज धारेहात

भनाइ नै छ, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् । यो भनाइ सबैभन्दा बढी लागु हुनछ भने त्यो नेपालमै भैरहेको हुन्छ । त्यसको पछिल्लो श्रृङ्खला हो, ओली र रविको सम्बन्ध । कुनै बेला यी स्वाँगेभाइ एकसाथ थिए, अहिले सौतेनी भाइ जस्तै धारेहात लगाइरहेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

वीरगञ्ज यातायातमा बिचौलियाको रजाइँ, अख्तियार टोली ‘सेटिङ’मै फर्कियो (भिडियाे)

एक महिना अगाडि कार्यालयमा सरुवा भएर आएका कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्ण र सूचना अधिकारी शेख नवाजले विचौलियाहरुसँग मिलेर सेवाग्राहीबाट रकम लिने र नियमविपरीतका गतिविधि खुलेआम गर्ने गरेको पाइएको छ। फलत कार्यालय नै हरिबोजोक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीपछि राष्ट्रपति लखेट्दैछन् बङ्गलादेशी

सरकारले लागु गरेको आरक्षण प्रणाली खारेज गर्न माग गर्दै विद्यार्थीले थालेको आन्दोलनले विराटरुप लिएपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भागेकी थिइन्। अहिले उनलाई भारतले शरण दिइराखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शून्य तयारीमा जलवायु ‘न्याय’ मागिरहेको नेपाल

तर जलवायु परिवर्तनको नाम जोडेर कालापत्थरमा पत्रकार सम्मेलनदेखि पाँचतारे मिटिङ र बैठकहरू भने यथेस्ट भएका छन्। जसबाट न कुनै निष्कर्ष निस्किन्छ न कुनै ठोस आधारहरू जम्मा हुन्छन्।  र प्रधानमन्त्रीलगायत नेपालमा जलवायु परिवर्तनका विज्ञ तथा अभियान्ता भनिएकाहरूले भने निरन्तर ‘जलवायु न्याय’को कुरा बारम्बार उठाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हामीले जित्नै पर्छ’

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमनेसामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र बंगलादेशबीचको खेल हेर्न बुधबार बिहानबाट मात्रै टिकट काट्न पाइने

फाइनल खेलको टिकट बुधबार बिहान ८ बजेदेखि जावलाखेलबाट भौतिक रुपमा मात्रै लिन पाइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुलमानबारे निर्णय लिन आज मन्त्रीपरिषद्को बैठक बस्दै

मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि यमपञ्चक सुरु

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ। बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि पक्राउकाे विराेधमा आज बालुवाटारमा प्रदर्शन गर्दै रास्वपा

आज अपराह्न १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा प्रदर्शन गर्ने तयारी रहेकाे रास्वपाले जनाएकाे छ। रास्वपाले याे प्रदर्शनलाई ‘राजनीतिक प्रतिशाेध र अधिनायकवादविरुद्ध वृहत प्रदर्शन’ भनेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेलाई दानको जग्गामा तत्काल भवन निर्माण नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विवादमा अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम राखेकाे सूचना फैलिएपछि...

यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो। तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएकाे थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार दिनपछि ह्वातै बढ्याे सेयर बजार

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

धनराज गुरूङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्। जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गर्दै उनले भने, ‘गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामकुमारले फुलाएका सयपत्री (तस्बिरसहित)

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो। खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो। सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं। अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं। काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो। एउटा व्यवसाय त गर्नैपर्यो। गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं