शनिबार, १६ नोभेम्बर २०२४

‘पूर्ण बहादुरको सारङ्गी’लाई दर्शककाे अभूतपूर्व साथ, देशभर हाउसफूल

पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो। हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ। तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वकप लिग– २: आज नेपालले स्कटल्याण्डको सामना गर्दै

आइसिसी विश्व कप क्रिकेट लिग– २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुको हातबाट टिका ग्रहण

बालुवाटारमा आइतबार आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका

राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे

दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेसकाे सेमिफाइनलमा पुग्न नेपालले श्रीलंकाबाट पायाे १२४ रनकाे लक्ष्य

टस हारेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सांस्कृतिक पर्व भाँड्ने काम कसैले गर्नु हुँदैन: प्रधानमन्त्री

नेपाल संवत् नयाँ वर्ष ११४५का अवसरमा आज मूल समारोह समितिले काठमाडौको वसन्तपुरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘कुनै यज्ञ चलिरहेका समयमा बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाड र पर्वलाई बिथोल्ने प्रयास हुन नहुने’मा जोड दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीजीले साँच्चै राम्राे काम गरिरहनु भएकाे छ- शेरबहादुर देउवा

शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् र म्हपूजाबीचकाे अन्तर सम्बन्ध गहन छ- डा. राजेन्द्रमान बज्राचार्य

विश्वमा एउटै संवत् छ, त्यो नेपाल संवत् हो। नेपाल संवत् र म्हपूजाको सन्दर्भलाई गहन अध्ययन गर्नु जरुरी छ। शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययन गर्दा म्हपूजाको दिनबाट प्रचलनमा ल्याएको तथ्यहरु भेटाइछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यमपञ्चक चौथो दिन: गाई पूजा गरिँदै

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई हरायाे

शनिबार बिहान भएकाे खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे। नेपालले दिएकाे ११२ रनकाे लक्ष्य पछाएकाे अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा १० वर्षमा लुके ७,१४३ नेपाली !

विगत एक दशकमा अमेरिका आएका ७,१४३ नेपाली नेपाल नफर्केर अमेरिकामै लुकेको  पाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यो संख्या सन् २०१४ देखि २०२३ सम्मको हो।यो संख्यालाई औसतमा हेर्दा वितेका १० वर्षदेखि हरेक दिन दुईजना नेपाली अमेरिकामा लुकिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

तिहारमा सुनसान काठमाडौं (तस्बिरहरु)

सहरका भित्रि क्षेत्रहरुमा रमझम भएपनि मुख्य सडकहरुमा मानिस र सवारी साधानहरुकाे संख्या न्यून रहेकाे छ। यहाँ काठमाडाैँकाे मुख्य चाेक नयाँ बानेश्वर क्षेत्रका दृश्यहरु समेटिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ