रास्वपाले रूपन्देहीमा प्रदर्शन गर्दै
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही ल्याउने तयारी हुँदै गर्दा रुपन्देहीमा भने प्रदर्शनको तयारी भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज (मंगलबार) रूपन्देही ल्याइँदै छ।
बिएल संवाददाता - काठमाडाैँ
सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत महशुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार उर्जा मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले कुनै डिसिजन (निर्णय) नै गरिसक्यो भने त त्यो विषयमा किन लफडामा लाग्नुपर्यो त। परेर न नि। तर मैले अघि भनेका महत्वपूर्ण डकुमेन्टहरू के हुन्छ भन्ने चाहीँ रह्यो। कैफियत देखिएको ठाउँमा त केही गर्नुपर्ला। यहाँ जो जिम्मेवार हो त्यो जवाफदेही नभएकाले डेडिकेटेड–ट्रङकलाईन विवाद देखिन्छ, ती कागजात अध्ययन गर्दा।
बिएल संवाददाता - काठमाडौं
सोमबार मन्त्रिपरिषद् बैठकले कात्तिक ८ गते प्राधिकरणले दुई दर्जन बढी उद्योगको काटेको लाइन जोड्न २४ घण्डे अल्टिमेटम दिएको थियो। मन्त्रिपरिषदको अल्टिमेटम सकिँन लाग्दासमेत अहिलेसम्म के हुने भन्नेमा प्राधिकरण निष्कर्षमा पुग्न सकेको छैन।
बिएल संवाददाता - काठमाडाैँ
‘हामीले बाहिर बसेर पनि गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो। त्यस कारण तपाईंहरू यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, सक्नुभएकाे छ कि छैन त्याे चाहिँ बुझाउनुस् है। कतै नागरिकहरूलाई बुझाउनुपर्ने छ भने पनि त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन भन्ने कुरा उहाँ (रवि लामिछाने)काे स्पष्ट छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
साेमबार कास्की प्रहरीको हिरासतभित्रै सभापति लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाबीच आधा घण्टा बैठक बसेकाे केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छन्।
बिएल संवाददाता - काठमाडौं
करिब ८ अर्ब बक्याैता नबुझाएपछि दुई दर्जन बढी उद्याेगमा काटिएकाे बिजुली जडान गर्ने कि नगर्ने भन्नेमा नेपाल विद्युत प्राधिकरण उर्जामन्त्रालयकाे पत्र कुरेर बसेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सोमबार खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारले गरिररहेकाे व्यवहारतिर लक्षित गर्दै यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ। बा५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका– ७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गर्दा जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो।
बिएल संवाददाता - काठमाडौं
‘प्राधिकरणकाे मानमर्दन गरी थप विवाद सृजना गरिरहेकाे कुराप्रति हाम्राे गम्भीर आपत्ति रहेकाे छ’, उनीहरूले ऊर्जामन्त्री दीपक खड्कालाई पठाएको पत्रमा भनिएको छ, 'डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरू दिन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौँ।'
बिएल संवाददाता - काठमाडौं
‘सरकारले अहिले ज-जसले यो देशमा राम्रो काम गरिरहेका छन्। ती मानिसहरूलाई हटाउने खेल भइरहेको छ। देशमा असाधारण परिस्थिति बन्दैछ, यस्तो अवस्थामा सबै पार्टीहरूबीच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको अग्नि सापकाेटाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जैमिनी नगरपालिका– ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरकाे पिकअप भ्यान साेमबार बिहान जैमिनी– ७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।
बिएल संवाददाता - पाेखरा
सरकारले उद्योगमा काटिएको लाइन जोड्न निर्देशन गरेपछि डेडिकेटेड र ट्रंकलाइनबापत उठाउनुपर्ने बक्यौता फेरि अन्योलमा परेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन गरेपछि उद्योगीबाट उठाउनुपर्ने ६ अर्ब बढी रकम अन्योलमा परेको हो।
बिएल संवाददाता - काठमाडाैँ
कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ
आजदेखि अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) शुरु भएको छ। कोप नोभेम्बर २२ तारिखसम्म चल्ने छ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान उडेका छन्। उनी अजरबैजानकाे बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटनामा परी घाइते भएकाकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ। सुर्खेतबाट गएकाे सेनाकाे हेलिकप्टरमार्फत घाइते उद्धार गरी सुर्खेत पठाइएकाे गाउँपालिकाकी उपाध्यक्ष अलैपुरा जैसीले बताइन्छ।
बिएल संवाददाता - काठमाडौं