हराएको सीमा स्तम्भ पुनः गाड्दा नेपालीको खेतबारी भारतमा
एसएसबी घरमा आएकै दिन रामबुझाउनले राम्ररी नपाकेको धान काटे । ‘अब त्यति जग्गा छाडेर नै खोतीपाती गर्न भनेका छन् । हाम्रो प्रहरी केही बोल्दैन । उनीहरुसित लडेर पनि सम्भव छैन’, उनको गुनासो छ ।
बिएल संवाददाता - शैलेन्द्र महतो