शनिबार, १६ नोभेम्बर २०२४

बेचन झालाई केन्द्रमा राखेर दोस्रो चरणको अनुसन्धान सुरु, उच्च राजनीतिक तहसम्म पुग्ला?

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दुर्गा दुलाल

मधेसमा बढ्दै ठूला अपराध

सोमबार बाराको कलैया उपमहानगर–६ बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो। उनलाई चार जनाको समूहमा आएका हतियारधारीहरूले चार राउन्ड गोली प्रहार गरेका थिए। गम्भीर घाइते स्वर्णकारको उपचारको क्रममा मृत्यु भयो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही विद्यालयमा पढाउने पूर्वशिक्षिका सहित ६ जनालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

रास्वपा महामन्त्रीको आर्तनादः सरसर्ती टिप्पणी

समग्र पार्टी नै गलत दिशामा छ भने हिजो महामन्त्री ढकालले त्यसको प्रतिरक्षा किन गरे ? कुन कुन कुरा उनले आफ्नो इच्छा, विवेक र राजीखुशीमा गरे ? त्यसको विवरण उनले सार्वजनिक गर्न सक्दा राम्रो हुन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - डम्बर खतिवडा

नदीले कहिले पाउलान् कानूनी हक?

नदीको पनि कानूनी हक हुन्छ। संसारका विभिन्न देशले सुनिश्चित गरिसकेको नदीको हक नेपालमा पनि कानूनमै व्यवस्था गर्न जरुरी भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जिवेश झा र विष्णुचन्द्र नेपाली

मणिपाललाई सुटुक्क १९ करोड कर छुट दिएको भन्दै पोखरा महानगरमा विवाद

महालेखा परीक्षकको प्रतिवेदनले असुल गर्न भनेको राजस्वमा महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले भारी छुट दिने निर्णय गरेको हो। उक्त बैठकले मणिपालसँग १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिएको छ। उक्त निर्णयले मणिपाललाई नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र वापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - युवराज श्रेष्ठ

महामन्त्रीको प्रतिवेदनले रास्वपामा भुइँचालो !

स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ। २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रमेश सापकोटा

तीन थरी सरकार तीस थरी कर: के नेपाल विश्वमै धेरै कर लगाइने देशमध्ये पर्छ?

तपाईँलाई थाहा छ तपाईँले कति थरी कर तिरिरहनु भएको छ? यो आर्थिक वर्षको वैशाखसम्ममा सरकारले साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन गरेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिनेमा पर्यटन : पर्यटक भित्र्याउने एक सशक्त माध्यम

‘बागमती तिम्रो गौरव, तिम्रो वैभव, कान्तिपुरी । हिजो पनि, आज पनि, भोलि पनि, जिन्दगीको यात्रा यहाँ सधैंभरि ।’ ‘सपनाको खोजीमा पुग्छन् सबै यहाँ, कोही पढ्नमा, कोही काम र डुल्नमा, कोही व्यापार र अवसर खोज्नमा ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तस्करीको १ किलो सुन बेच्दा ३० हजार कमिसन

हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुनबारे दोस्रो चरणको अनुसन्धानमा टन्च हाउस र सुन रिफाइन पसल सञ्चालकको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको फेरिँदो बोली– असन्तुष्टि बजेटमा मात्र कि प्रचण्डसँगै ?

अघिल्लो असन्तुष्टिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर खासै समस्या नरहेको बताएका ओलीले असार १ गते संसदीय दलको बैठकमा फेरि बजेटमाथि असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकल महिलाका अनेक पीडा

‘जुन दिन म विवाह बन्धनमा बाँधिएर श्रीमान्को घर भित्रिएकी थिएँ, सबैको नजरमा आदर्श बुहारी भएकी थिएँ। तर आज त्यही घरमा मेरो अस्तित्व छुट्टै हुन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तहमा बेथिति : भ्रष्टाचार मुद्दामा २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बित

भ्रष्टाचार मुद्दा लागेर अहिले स्थानीय तहका २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय सरकारका बेथितिमाथिको कारबाही तीव्र बनाउँदा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा दायर भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नागरिकता नलिएका मोतिहारीका इमरान भन्छन्, ‘मलाई नेपाल र काठमाडौंले जे जति दियो धेरै खुस छु’

‘मलाई त्यो धुँवाको खुस्बु (गन्ध) नजिकै गएर सुघौँ-सुघौँ लाग्यो अनि कुदेर भुइँमै नाक टाँसेर सुँघे,’ उनले हाँस्दै भने, ‘मलाई त्यो खुस्बु यति मन पर्यो कि! त्यही बेला सोचेँ म पनि यही बनाउने ठाउँमा काम गर्छु। म पनि यस्तो गाडी बनाउने काम गर्छु। त्यसबेला म धेरै सानो थिएँ। उमेर याद थिएन तर सपना यही थियो। जुन अहिले म खुसी साथ बाँचिरहेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाज कल्याण परिषदमा बेथितिको चाङ – उजुरीको छैन अभिलेख, हुँदैन कुनै कारबाही

सबैभन्दा बढी १६ लाख रुपैयाँ मासिक भाडा दिने भनेर प्रस्ताव गरेका कृष्णगोपाल अमात्य सञ्चालक रहेको उक्त फर्मले ठेक्का पाएको थियो । '१ वर्ष ३ महिनासम्म उक्त फर्मले परिषदलाई भाडा दियो र त्यसपछि तीन महिनासम्म भने दिएन, 'परिषदको सामान्य प्रशासन विभागका कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले लोकान्तरसँग भने, 'त्यसपछि बैंक धरौटी जफत गरी ठेक्का रद्द गर्ने भनेर पत्राचार गर्‍यौं ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाकपाको कन्तबिजोगबाट नेपाली कम्युनिस्टहरूले के सिक्ने ?

भर्खरै भारतीय लोकसभा निर्वाचन २०२४ काे नतिजा सार्वजनिक भएको छ । एक्जिट पोलहरूले बढीमा एक सिट जित्ने अनुमान गरिरहेका बेला चार कम्युनिस्ट घटकहरूबाट ९ सांसदहरूले भारतीय संसदमा वामपन्थी प्रतिनिधित्व गर्ने भएका छन् । दुई दर्जन धेरै कम्युनिस्ट पार्टीहरू रहेको भारतमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले ४, भाकपा र भाकपा (माले) ले २/२ र क्रान्तिकारी समाजवादी पार्टीले १ सिटमा चुनाव जितेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - विमल पाेखरेल

महालेखा प्रतिवेदनले एमसीसीका खर्चबारे उठायो यस्ता सवाल, एमसीए नेपालको जबाफ के छ

अमेरिकाको ५०० मिलिअन डलर (६६ अर्ब ६९ करोड रुपैयाँ) र नेपालको १९७ (२६ अर्ब २७ करोड) मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीडतन्त्र, सञ्जालीय आक्रमण र निरीह समाज

पछिल्लो एक दशक मात्र संसारभरका सामाजिक सञ्जालमा दृष्टि दौडाउने हो भने एउटै कुराको दबदबा देख्न सकिन्छ, त्यो हो भीडतन्त्र र सञ्जालीय आक्रमण। प्रविधि विकासको महत्वपूर्ण उपलब्धिको रूपमा रहेको सामाजिक सञ्जालमा हिजोआज अरू कुरा कम र गालीविरोध र उग्रता बढी देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हरिनाको जिन्दगीमा पानीको रामकहानी!

दुई घण्टा समय मुहानबाट सबैभन्दा नजिक घर हुनेका लागि हो। सबैभन्दा टाढाकालाई कम्तीमा साढे दुई घण्टा लाग्छ। हरिना १५ वर्षको उमेरमा बिहे भएर हालको मालिकार्जुन गाउँपालिकाबाट शैल्यशिखर नगरपालिकाको दोबाटा आइन्। त्यही बेलादेखि हो उनले दैनिक ६ घण्टा पानी बोक्नु परेको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जातीय पहिचानमात्रै होइन जनजाति मुद्दा

काशीरामले सन् १९८४ मा बहुजन समाज पार्टीको स्थापना गरे । डा. भीमराव अम्बेडकरको संघर्षमय जीवन, सिद्धान्त र विचारबाट प्रभावित भएका काशीराम तथा उनको दल बहुजन समाज पार्टीको मुख्य उद्देश्य र विचार ‘बुद्ध-अम्बेडकरवाद’मा आधारित छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कृषि क्षेत्रले भोग्दै छ जलवायु परिवर्तनको चर्को असर

नेपालमा विविध क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ। ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२’ ले जलवायु परिवर्तनको असरबाट खडेरी चुलिंदै गएको र यसले कृषि उत्पादनमा ह्रास ल्याएको देखाएको छ। ६५ प्रतिशत घरपरिवारले खेती गर्दै आएको खेतबारीमा २५ वर्षदेखि खडेरीको असर परिरहेको सर्वेक्षणमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं