एक गल्ती, चार अप्रेसन
कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।
बिएल संवाददाता - काठमाडौं
कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।
बिएल संवाददाता - काठमाडौं
जयाको ह्वाट्सएप कल आयो। फोन घुर्रघुर्र बजिरह्यो। म उसको ह्वाट्सएप प्रोफाइल फोटोमा केहीबेर टोलाइरहें। हेरें, उसको प्रोफाइलमा एक सुन्दर भँगेरा स्याउको डालीमा टुक्रुक्क बसेको छ।
बिएल संवाददाता - सुरेश राई
सुन तस्करी सम्बन्धी चाँचबुझ आयोगले ६ महीना लामो छानबिनपछि चैत १ मा सरकारलाई बुझाएको प्रतिवेदनमा धेरै नयाँ तथ्य छैनन्, सिवाय अनुसन्धानमा हेलचेक्र्याइँ गर्ने प्रहरी अधिकृतहरूलाई कारबाहीको सिफारिश।
बिएल संवाददाता - मनबहादुर बस्नेत
विज्ञहरूले रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका कूटनीतिक प्रयासले खासै परिणाम नदिएको भन्दै अब काठमाण्डूले मस्कोका नजिकका साझेदारसँग पनि कुरा गर्नुपर्नेमा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ । पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।
बिएल संवाददाता - काठमाडौं
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ।
बिएल संवाददाता - मनबहादुर बस्नेत
गाउँपालिकाले पनि दुर्गममा सडक र बिजुली जोड्ने पालिकाको प्रथामिकता भएको बताएको छ। गाउँपालिका अध्यक्ष उत्तम राई स्थानीय आवश्यकता, योजनाको औचित्य र दिगोपनाको अवस्था हेरेर पालिकाले योजनाहरू वितरण गर्ने बताउँछन्। पालिकाले चाहेमा एक वर्षमै बिजुली बल्ने स्थानीय भीषण तामाङ बताउँछन्। हाम्रा कुरा सबैले सुनिदिए गाउँ सुगम हुने उनी बताउँछन्।
बिएल संवाददाता - शिवप्रसाद ढुंगाना
शहरमा यस्तो क्याफे बढ्दैछन्, जहाँ तन्नेरी पुस्ता कफीको चुस्कीसँगै पुस्तक पढ्न जान्छन्
बिएल संवाददाता - आभास बुढाथोकी, शंकर गिरी
विगतमा प्रचण्ड र ओलीले सत्ता सहकार्य गर्दा नेपालमा बेइजिङको प्रभाव बढेको भन्दै एक जना भारतीय विश्लेषकले नयाँ गठबन्धन शक्तिमा आउँदा चीनले पूर्वाधारसहितका क्षेत्रमा आफ्नो प्रभाव बढाउन प्रयास गर्न सक्ने बताए।
बिएल संवाददाता - काठमाडौं
त्यही बाछिटाले नेपालका दुई परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोराहरू फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिन जोशी र सिद्धार्थ ढकालको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।
बिएल संवाददाता - सुवास पण्डित
दाङको घोराहीमा गुठी जग्गा कमाइरहेका किसान यही फागुन ८ देखि धर्नामा छन्। धर्नाअघि हजारौँ किसानले कृषि औजारसहीत घोराहीमा प्रदर्शन गरेका थिए। आन्दोलनकारी किसानका अनुसार यो आन्दोलन पनाति पुस्ताको हो। आफूहरूले जोतिरहेको जमिन आफ्नै नाममा दर्ता हुनुपर्ने भन्दै जिजुबाजेको पालादेखि आन्दोलन भइरहेको छ। आन्दोलनमा युवा र महिलाको सहभागिता उल्लेख्य छ।
बिएल संवाददाता - जगत देउजा
वीरगन्जको मुख्य सडक ११ वर्र्षदेखि विस्तार हुन नसक्दा सहरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। २०६९ सालमा नेपाल सरकारको निर्णयअनुसार सडक विभागले वीरगन्जको मुख्य सडक विस्तार गर्ने तयारी थालेको थियो। सडकको मध्य भागबाट दायाँबायाँ दुवैतर्फ २५/२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना पनि निकालियो। त्यसपछि सो क्षेत्रमा पर्ने करिब एक हजार दुई सय घरधनीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चमा उक्त मुद्दाको पेसी २३ पटक सरिसकेको छ। अर्को पेसी सोमबारका लागि तोकिएको छ।
बिएल संवाददाता - क्रान्ति शाह
कांग्रेसबाट कृष्णप्रसाद सिटौला र एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाललगायतका नेताको चर्चा अध्यक्षमा रहेको छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको निर्वाचनपूर्व नै चर्चा चलेको थियो । यसमा माओवादीसमेत लचक रहेको बताइएको थियो ।
बिएल संवाददाता - काठमाडौं
आयोगको विवरणअनुसार चार हजार पाँच सय १४ भूमिहीनलाई एक करोड ५८ लाख ४५ हजार ६६२.११ वर्गमिटर क्षेत्रफल जग्गा वितरण गरिएको छ । आयोगले सात सय २७ स्थानीय तहसँग कार्य–सहमतिपत्रमा हस्ताक्षर गरेको छ । ती स्थानीय तहले सम्झौता गरेर लगत संकलनका लागि सूचना प्रकाशित गरेका छन् ।
बिएल संवाददाता - काठमाडौं
उनी तत्काल पैसा ट्रान्सफर भएको बैंकमा पुगे। विडम्बना, सो बैंकबाट चेकमार्फत पैसा निकालिइसकिएको थियो। बैंकका कर्मचारीले आफूले केही गर्न नसक्ने जवाफ दिए। त्यसपछि मेहताले कनेक्ट आईपीएसलाई फोन गरे।
बिएल संवाददाता - काठमाडौं
तत्कालीन विद्रोही माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको १४ औँ दिनमा भएको घटना थियो त्यो। माओवादीलाई सहयोग गरेको आरोपमा साविक ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई विद्यालयबाटै सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
असली स्टेरिङ त ट्रक चालकहरूको हातमा छ। जसले सामान नल्याइदिने हो भने आजको दुनियाँ कल्पना गर्न सक्ने नै हुँदैन। हामीले उपभोग गर्ने सरसामानहरू कसरी टोलको पसलसम्म आइपुगे त? ती पसलमा सजिने सामान कसले ढुवानी गरेर त्यहाँसम्म ल्यायो?
बिएल संवाददाता - हरिहर पौडेल
सुरुमा सेना अगाडि बढ्यो। अब पछि–पछि हामी नि जाने त होलाजस्ता खुल्दुली भयो किनभने मावोबादी आन्दोलनमा हाम्रो ठूलो सहयोग थियो ! तर, कुरो जिल्ला कब्जाको रहेनछ ! एकाएक ठुल्दाइ (कमान खड्का, हाल नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष)को आवाज आयो– ऐया मरें।’
बिएल संवाददाता - काठमाडाैँ
सन् १९७० को दशकअघिदेखि नै जापान, दक्षिण कोरिया, ताइबान, चीनजस्ता धेरै एसियाली र दक्षिण–पूर्वी एसियाली मुलुकले औद्योगिक विकास गरे । आदर्शवादभन्दा पनि व्यवहारवादप्रतिको उनीहरूको विश्वास, इच्छाशक्ति र निर्यातमुखी औद्योगीकरणतर्फको तेज गतिले नै तिनलाई सफल बनायो ।
बिएल संवाददाता - काठमाडाैँ