शनिबार, १६ नोभेम्बर २०२४

'मलेसियाले फर्काइदियो, होटल खोल्दा हामीले छोएकै नखाने भन्छन्, अब के गर्नु!'

सँगैका केटाहरू फुटबल र गाडी खेल्न रमाउँथे। यस्ता खेलमा उनलाई कुनै रूचि हुन्थेन। केटाहरूसँग खेल्न कहिल्यै जाँदैन थिए।

बिएल संवाददाता

बिएल संवाददाता - निर्मला घिमिरे

कानुनी उपचारका खाल्डाहरू

तथापि समाजको सुव्यवस्थाका लागि देशमा कस्तो कानुन चाहिन्छ ? जनतालाई कुन कानुनले न्याय दिन सकेको छैन ? भन्ने जस्ता प्रारम्भिक चरणको अध्ययन गर्ने काम संघीय संसद्ले गर्दैन। कानुनको आवश्यकता पहिचान गर्ने निकाय नेपाल कानुन आयोग, नेपाल सरकारको कानुन मन्त्रालय मातहत छ। जनताका लागि कानुन बनाउँछौं भनी जनप्रतिनिधिको सभामा पुगेका सांसदहरूको कार्यक्षेत्र भनेको कार्यपालिकाले अध्ययन सम्पन्न गरेर पठाएको विधेयकमा केही त्रुटि छन्-छैनन् हेर्ने मात्र छ।

बिएल संवाददाता

बिएल संवाददाता - सरोज अधिकारी

'मधेसमा समाज गरिबमाराका रूपमा देखिएको छ'

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आठ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। प्रतिवेदनअनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये पाँच हजारमा मिलापत्र भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बिनु सुवेदी

आज पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए राजा महेन्द्रले ?

विसं २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कु गरी नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

के क्यान आफैंले स्रोत परिचालन गर्न सक्दैन?

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले भनिरहने वाक्य हो- सरकारले नेपाली क्रिकेटमा लगानी गर्दिनुपर्‍यो। नेपाली क्रिकेटमा सरकारले लगानी गर्नुपर्छ, यसमा दुई मत कसैको नरहला। पछिल्लो समय नेपाली क्रिकेटले राम्रो गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमृत आचार्य

फसिने डरले प्रधानमन्त्रीको आदेश समेत टेर्दैनन् कर्मचारी– हुन छाड्यो निर्णय, उठेनन् टिप्पणी

मुख्यसचिवको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका सचिव, विभागीय प्रमुख र सम्बन्धित पदाधिकारी सम्मिलित बैठकबाट सिफारिश भई २०८० असोज १६ गतेको प्रधानमन्त्रीस्तरीय बैठकबाट उक्त कार्ययोजना स्वीकृत भएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलको अति घाटा ‘अतिरञ्जित’

यही तोडमोड गरिएको तथ्यमा आधारित भएर एनसेलले सेयर खरिद–बिक्री गरेको छ, जसमा गलत तथ्य तथ्यांक देखाएर राज्यका निकायलाई ‘थाङ्नामा सुताउन’ चाहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुरेन्द्र काफ्ले

संघीयता : अबोध बच्चालाई दूध भनेर चौलानी पिलाइयो

मधेश जनविद्रोहको आँधीबेहरी नचलेको भए माओवादी युद्ध र जनआन्दोलन २०६२/६३ ले मात्र देश संघीयता, समावेशिता र सामाजिक न्यायको सैद्धान्तिक स्वीकारोक्ति र नयाँ संविधानमा त्यसको प्रबन्धन गर्नुपर्ने स्थितिमा पुग्थ्यो भनेर पत्याउने आधार फितला थिए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घर निर्माणमा तीन दिदीबहिनीको नयाँ योजनाः कंक्रिटको विकल्पमा ‘लाइट गेज’

‘थ्री सिस्टर’को नामले चिनिने सृष्टि, सोनाली र शिल्पाको उद्योगले ‘मेनिफ्याक्चिरिङ इन्डष्ट्रिज’को क्षेत्रमा अहिले जोखिमपूर्ण कंक्रिटको साटो स्टीलमा व्यावसायिक आवास निर्माणको क्षेत्रमा सुनौलो सम्भावना देखाएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाण्डू-रक्सौल विद्युतीय रेलमार्गमा हालसम्म कति भयो प्रगति, कति बाँकी?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरूका भनाइमा प्रतिवेदनमा कतिपय विषयहरू ‘अस्पष्ट रहेकाले’ थप बुझ्न परामर्शदाता संस्थाका प्रतिनिधिलाई काठमाण्डू बोलाएर छलफल गर्नुपर्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्याय मरेको रहेनछ

दुखजिलो गरेर हुर्काएको छोरो कलेज पढ्दै थियो। छोरोले पढेर जागिर खाई सुख देला भन्ने बेलामा त्यस्तो घटना भयो। मेरो एउटा मात्रै छोरा हो। छोरा त मारियो तर न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो। चिन्तै चिन्तामा, पिरैपीरमा साढे तीन वर्ष बित्यो। न्यायका लागि काठमाडौंसम्म पुग्यौं।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिहेबारे बा-आमाभन्दा समाजलाई बढी चिन्ता!

सधैंजसो दिनको सुरूआतसँगै मभित्र बाहिर, गर्‍यो कि टोलाउन सुरू गर्नुहुन्थ्यो त्यो टोलाइ मेरै बिहे र भविष्यको लागि हो भनेर बुझ्न गाह्रो थिएन। त्यही पनि नबुझेजस्तो आलटाल गरिदिन्थें।

बिएल संवाददाता

बिएल संवाददाता - संगीता विक

मेरै परिवार, छरछिमेक र साथीभाइ सर्कलबाट बिदेसिनेको कथा

स्नातकोत्तर पढ्न भनेर चीन आएको पनि ठ्याक्कै १७ महिना पूरा भएछ । चीन आउने भनेर तयारी गर्दैगर्दा बुढी हजुरआमाले मेरी आमासँग सोध्दै हुनुहुन्थ्यो, ‘बाबु उतै त बस्दैन होला ?’ हजुरआमाको प्रश्न मेरो कानमा ठ्याक्कै ठोकियो, जवाफमा मैले हाँस्दै भनेँ, ‘दुई वर्षपछि बस्छु भने पनि त्यता बस्न पाउदिनँ आमा, जसरी नि फर्किनैपर्छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - डा. नरेन्द्र लामिछाने

प्रचण्डका मन्त्रीहरूको 'रिपोर्ट कार्ड' : एकदुईले मात्र प्रभाव छाड्दा अधिकांश 'फेल'

अर्थतन्त्रको दुरावस्था, बढ्दो महंगी, मूल्यवृद्धि, बेरोजगारी, दैनिक उपभोग्य वस्तुको अभाव, कृषिजन्य सामग्रीको अभावका बीच सरकारका मन्त्रीबीच कसले राम्रो काम गर्ने भन्ने होडबाजी हुनुपर्नेमा परिस्थिति ठ्याक्कै उल्टो देखिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्यो घटना जसले सांसद उर्मिलाको जीवन बदलिदियाे

माओवादी सशस्त्र द्वन्द्व सहभागी भएकै वेला विवाह गरेकी उर्मिला माझीले द्वन्द्वमै पति गुमाइन्। यद्यपि‚ नयाँ जीवन शुरू गरेर फेरि सपनाको बीउ रोपिन्। माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशकपछि उनले राष्ट्रिय राजनीतिमा अवसर पाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मुकेश मल्लको कलायात्रा : राजाले छानेको मान्छेलाई छुने ?

कुर्सीमा बसिरहेका हाकिमले आफ्नो आसनलाई स्वाभाविक बनाउन अलिकति शरीर तन्काए । एक किसिमले ती हाकिमले मुकेशको परीक्षा लिएका पनि थिए । ‘लौ मार्‍यो ! जागिरको सवाल छ,’ मुकेश ०४२ सालमा शिक्षा मन्त्रालयमा जागिर खान जाँदाको घटना सुनाउँछन् । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आलंकारिक राष्ट्रपति पद किन तानातानमा छ ?

बिहीबार सभामुख पदको निर्वाचन भइसकेपछि अबको ध्यान राष्ट्रपतिमा केन्दि्रत छ । जबकि राष्ट्रपति पद कार्यकारी होइन । संविधान र संघीय कानुनभन्दा बाहिर गएर कुनै कार्यसम्पादन गर्ने अधिकार राष्ट्रपतिलाई छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बर्मेली युद्धले फेरेको जीवन : पहिले गुरुआमा, अहिले 'कमरेड अनिता'

तनक्क परेको खाइलाग्दो शरीर । शिरदेखि पाउसम्म सैन्य पोशाक । सूर्य अस्ताउँदै गरेको समयमा डाँडामा कम्ब्याट ड्रेस । दायाँ पाखुरामा टल्किरहेको केआईएको फुली । सशस्त्र विद्रोही समूहको घनघोर सैन्य अड्डाको अग्रपंक्तिमा खटिएकी छिन्– २७ वर्षीया ‘कमरेड अनिता’ ।

बिएल संवाददाता

बिएल संवाददाता - म्यान्मार

गायिका दीपानारायण झा भन्छिन्- मुग्लिनमा गोलभेँडाको अचारसँग भात खाएको अझै याद छ!

कार्यक्रममा दीपाले आफ्ना तीनवटा गीत गाइन्। पोखरेलीहरू उनको गीत लाइभ सुन्न पाएर मख्ख परे। उनका गीत अरू गायिकाले पनि गाएर उनलाई सम्मान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ