शनिबार, १६ नोभेम्बर २०२४

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नियुक्ति कति दुरगामी ?

यसका बारेमा जतिसुकै नकारात्मक टिप्पणी आऊन्, यहाँबाट उत्पादित जनशक्तिले विश्वका हरेक कुनामा उपस्थिति जनाएर यसको गरिमालाई बढाएका छन् । युवा जनशक्ति बिदेसिएकामा विश्वविद्यालयलाई दोषी देखाउन खोजिएको पाइन्छ, तर यो बिदेसिएको जनशक्ति यही त्रिभुवन विश्वविद्यालयको शैक्षिक जगमा टेकेर विदेशी विश्वविद्यालयमा प्रवेश पाउन सक्षम भएको कुरा बिर्सन हुँदैन । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

व्यस्त सहर, सुस्त व्यवसाय

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीका अनुसार मुख्य बजारमा नै व्यापार कम भएका कारण सटरहरु खाली भएको अवस्था छ। भएको लगानी नै नउठ्ने र व्यापार–व्यवसाय पनि नभएपछि व्यवसायी तनावमा पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाँसबारी मात्र हैन राजधानीकै अन्य स्थानमा विनोद चौधरीले हडपे जग्गा, बयान छल्न देशबाहिर [भाग ६]

५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग गण्डकको बाढीबाट नेपालले बेहोर्नुपरेको क्षतिबारे छलफल भएको भन्दै तस्वीरसमेत पोस्ट गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रित्तिँदै कर्णालीका विद्यालय, छैनन् विद्यार्थी

पछिलो समय कर्णालीका सामुदायिक विद्यालय रित्तिन थालेका छन्। निजी विद्यालयप्रतिको आकर्षण, गरिबी, बेरोजगारीलगायतका समस्यासँगै विद्यालय जाने उमेरका युवा विदेश जान थालेपछि कर्णालीका सामुदायिक विद्यालय विद्यार्थी अभावले रित्तिन थालेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बिस्नप्रसाद न्यौपाने

च्याउसरी राइड सेयरिङ कम्पनीः केहीले कमाउँदा धेरै टाट पल्टिए

सुरुआती चरणमा यूवा वर्गमा चर्चित बनेको राईड सेयरिङ सेवाले कानुनी उल्झन पनि राम्रै खेप्नु पर्यो। निजी नम्बर प्लेटको सवारी साधनले यात्रु बोक्न नपाउने यातायात व्यवस्था ऐनका कारण राइड सेयरिङ कम्पनी कहिले सरकारको त कहिले यातायात व्यवसायीको तारो बनिरहे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रक्सीले कति नेपालीलाई जेलमा पुर्‍याएको छ?

मदिरा सेवन र बनाएर विक्री गरेको जस्ता आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिकहरू साउदी अरबमा जेल परेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूचना प्रविधि र दूरसञ्चार क्षेत्रका अधिकांश सरकारी ठेक्का विवादित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय सूचना प्रविधि केन्द्र पछिल्लो समय ठूला ठेक्का र खरिद विवादमा मुछिँदै आएको छ। प्रायः एकै कम्पनी वा व्यक्तिलाई ठेक्का दिएको, अस्वाभाविक मूल्य कायम गरिएको, खरिद गरिएका वस्तु प्रयोगमा नल्याएकोजस्ता बेथिति केन्द्रमा देखिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुवास भट्ट

बालगृहका बालबालिकाको समस्या

अभिभावकविहीन, बेवारिसे, असहाय र अनाथ बालबालिकालाई खाना, सुरक्षा, पालनपोषण, शिक्षासहित आश्रय प्रदान गर्न स्थापना भएका गृह नै बालगृह हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘पूर्वराजा भन्दा नेताहरूमा आत्मविश्वास गुम्नु ठूलो चुनौती’

कहीं न कहीं कम्युनिस्ट–कम्युनिस्ट मिल्न चर्को गणतन्त्रवादी देखिन त होइन ? किनकि राष्ट्रवादका नाममा त पुराना राजासँग प्रतिस्पर्धा गर्न सकिन्न । नभए बेकारमा हावामा बक्सिङ हान्नुपर्ने के छ ?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपाङ्ग संघमा बदमासी-१० : ७० वटा सटर भाडामा लगाइरहेको भवन नै अनधिकृत, डेरावालाबाट असुलेर नगरपालिकामा १९ लाख कर छली

संघको गेटमै टाँसिएर बनेको भवनमा अन्डरग्राउन्डसहित लगभग ७० भन्दा बढी सटर छन्। सबै सटर भाडामा लगाइएको छ। संघले डेरावालहरूसँग बहाल करसमेत लिने गरेको छ। तर, त्यो करको रकम स्थानीय तहमा भने निक्कै कम मात्र बुझाएर कर छली गरेको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दृष्टिविहीनलाई सडकमा गाउनसमेत दिँदैनन् र्‍यापर मेयर बालेन

काठमाडौं महानगरपालिकाले सडकमा दृष्टिविहीनलाई पनि बस्न नदिएपछि उनी विरोधमा उत्रिएका छन्। ‘राज्यले रोजगारी दिन सक्दैन,’ उनी भन्छन्, ‘सडकमा गीत गाएर परिवार पाल्छु भन्दा महानगरपालिकाले रोक लगाउँछ।’  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युटिएलले पाँच अर्ब बक्यौता नतिरे अनुमतिपत्र खारेज गर्ने सरकारको निर्णय सर्वोच्चबाट सदर

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको ठेक्का रद्द गर्ने तथा बक्यौता नतिरे अनुमतिपत्र पनि खारेज गर्ने सरकारको निर्णयविरुद्ध युटिएल सर्वोच्च पुगेको थियो, तर दुवै मुद्दामा सरकारको पक्षमा फैसला आएको छ

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्ना जहाज थन्क्याएर भाडामा किन ?

नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउन्डेड भएको दुई महिना पुग्न लाग्यो। एउटा विमान एक दिन ग्राउन्डेड हुँदा निगमलाई  झन्डै १ करोड घाटा हुन्छ। त्यसअनुसार निगमलाई ६० करोड बढी घाटा भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादको विपक्षमा सीके राउत

वृहत शान्ति सम्झौता, नेकपा (माओवादी) ले नेकपा (एमाले) सँग गरेको पार्टी एकता र नेपालको संविधान २०७२ ले समेत समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य लिएपछि समाजवादप्रति बनेको स्वतः धारणालाई पुनर्विचार गर्नुपर्ने देखिएको राउतले अगाडि सारेको राजनीतिक प्रस्तावको निष्कर्ष छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभावकारी संसद्को अपेक्षा

संविधान निर्माणपछि सङ्घीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कानुन निर्माणमा अघिल्लो अधिवेशनमा उल्लेख्य प्रगति हुन नसकेको सन्दर्भमा विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट कानुन निर्माणमा प्रगति हुने अपेक्षा गरिए पनि त्यसमा ठोस प्रगति हुन नसकेको स्वयम् सांसदहरू स्वीकार्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामजी दाहाल

विकास खर्च सुस्तै, बरु नयाँ बजेटको गृहकार्य

सरकारले बर्सेनि घाटाको बजेट प्रस्तुत गर्दै आएको छ। बजेटअनुसार खर्च जुटाउन राजस्व पनि अपेक्षाअनुसार संकलन हुन सकेको छैन। अर्कोतर्फ वैदेशिक र आन्तरिक ऋणको दायित्वको भार बढ्दो छ।

बिएल संवाददाता

बिएल संवाददाता - ममता थापा

दुर्गममा जलन, काठमाडौंमा अस्पताल

दूरदराजदेखि राजधानी काठमाडौंका अस्पताल पुग्दासम्म बढ्ने जटिलताले ज्यान गुमाउँछन् जलनपीडित, जटिल बिरामी पुर्‍याइने कीर्तिपुर अस्पतालमा १३ देखि २० प्रतिशतसम्म छ मृत्युदर

बिएल संवाददाता

बिएल संवाददाता - मञ्जु टेलर

विश्वविद्यालय सुधारमा विद्यार्थी संगठनको भूमिका

विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ । 

बिएल संवाददाता

बिएल संवाददाता - गिरीश ठगुन्ना