बिएल संवाददाता
काठमाडाैँ
तपाईँलाई थाहा छ तपाईँले कति थरी कर तिरिरहनु भएको छ?
यो आर्थिक वर्षको वैशाखसम्ममा सरकारले साढे आठ खर्ब रुपैयाँको राजस्व सङ्कलन गरेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाउँछ।
त्यसमा मुख्यतया मूल्य अभिवृद्धि कर, आय कर र भन्सार रहे पनि अन्य कैयन् विविध शीर्षकहरूमा कर एवं शुल्कहरू उठाइएको छ।