बिएल संवाददाता
काठमाडाैं
अचानक तपाईंको राजीनामा आयो नि, किन ?
सरकारलाई काम गर्ने सहजताका लागि मैले मार्ग प्रशस्त गरेको हुँ।
तपाईंको कार्यकालको उत्तराद्र्धमा आएर एमडीएमएस र टेरामक्स कार्यान्वयनको क्रममा तिनीहरूको औचित्यतामाथि प्रश्न उठ्यो। एमडीएमएसमा भएको अनियमितताबारे बाहिरै आयो। किन यस्तो ?