‘जन्मभूमिमा’ गैर आवासीय नेपाली
बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘विदेशको आम्दानी स्वेदशमा लगानी’ को नारासहित गैरआवासीय नेपालीको पूँजी प्रविधि र सिपलाई मातृभूमिसँग जोड्न यस्तो अभियानको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘विदेशको आम्दानी स्वेदशमा लगानी’ को नारासहित गैरआवासीय नेपालीको पूँजी प्रविधि र सिपलाई मातृभूमिसँग जोड्न यस्तो अभियानको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए। ‘औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै चालु आवमा रु १५ खर्ब ३० अर्ब ३५ करोड अर्थात् विनियोजनको ८७ दशमलव चार प्रतिशत हुने गरी संशोधित अनुमान जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन्। कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट विनियोजन गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै आगामी वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेकाे कार्यदलको बैठकले कार्यादेशबारे ४ बुँदे सहमति गरेको हो। कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएइएको छ।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ। मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेशबारे ४ बुँदे सहमति गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘सहकारीको रकम जहाँ–जहाँ गएको छ कानुनी हिसाबले हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै भएपनि उसका बारेमा छलफल हुन सक्ने, छानबिन हुन सक्ने, अनुसन्धान हुन सक्ने सहमति भएकोले व्यक्ति विशेषको नाम लेखिरहन आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ’, लेखकले भने।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न बनाइएको संसदीय समितिको कार्यादेश बनाउने विषयमा छलफल गर्न कार्यदलको बैठक सुरु भएकाे छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो १२ बजे कार्यदलको बैठक सुरु भएकाे हो।
बिएल संवाददाता - काठमाडौं
‘४ बजेकाे प्रतिनिधिसभाकाे बैठकमा कार्यादेशसहितकाे त्याे सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ। र, हामी हाम्राे तर्फबाट समितिमा बस्ने माननीय सदस्यकाे नाम ३ बजेसम्ममा संसदकाे सचिवालयलाई दिइसक्छाैँ’, लेखकले भने।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन नसक्दा बैठक सरेको हो। सोमबार कार्यादेशको विषयमा शीर्षदलहरूबीच भएको छलफलमा सहमति नजिक पुगेको बताइएको थियो।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री लामिछाने गणतन्त्र दिवसकाे शुभकामना दिँदै यस्ताे घाेषणा गरेका हुन्। ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकाशं कार्य सम्पन्न गरेका छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी काम समेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ।’
बिएल संवाददाता - काठमाडौं
कार्यादेशलाई अन्तिम रुप दिन आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलकाे बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
अहिलेको व्यवस्थाभित्र धेरै गरिहाल्ने अवस्था छैन। अधिकारको सदुपयोग गर्दै आफ्नो ‘भिजन’लाई लागू गर्न सक्ने खालको अवस्था आएमा पक्कै पनि देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सक्छौँ भन्ने मान्यतामा छौँ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरी सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली जनताकाे बलिदानीपूर्ण आन्दाेलनकाे संविधानसभाले २०६५ जेठ १५मा गणतन्त्र घाेषणा गरेकाे दिनकाे रुपमा आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ।
बिएल संवाददाता - काठमाडाैं
संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कांग्रेसका नेताहरू बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं