आइतबार, १७ नोभेम्बर २०२४

सरकारद्वारा आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

File Photo
• • •

सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै आगामी वर्षलाईं आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?