मङ्गलबार, १९ नोभेम्बर २०२४

राप्रपाले भन्यो- मध्यावधि चुनाव हुनसक्छ

‘आगामी दिनमा जुनसुकै बेला हुनसक्ने मध्यावधि निर्वाचन र स्थानीय तहकोसमेत निर्वाचनलाई ध्यानमा राखेर हामीले पार्टीका संगठन र संरचनाहरूलाई सुदृढ बनाउने निर्णय गरेका छौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। साेमबार अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले भन्याे- कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए हामी प्रतिवादमा उत्रिन्छौँ

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले, अभिव्यक्तिहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ’, उनले भने, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी पीडितकाे गुहार- हे सरकार, जनता मरिसक्याे न्याय दे!

उनीहरूले ‘सहकारी सञ्चालकका मतियार हाेसियार, हे सरकार न्याय दे, जनता मरिसक्याे न्याय दे, सहकारी बचतकर्ता महासंङ्घ जिन्दावाद’ लगायत नारा लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा कार्यादेशबारे जुटेन सहमति

साेमबार बिहान बालुवाटारमा भएको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे निष्कर्षमा नपुगेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिएका हुन्। आजको बैठकमा प्रधानमन्त्रीले सत्ता पक्ष र विपक्षी नेताहरुसँग अलग अलगसमेत छलफल गरेको जानकारी दिँदै बैठकमा सहमति नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायती सरकारको मुख्य चुनौती बनिरहेका ‘आप्रवासी’ कसरी त्यहाँ पुग्छन्?

बेलायतले पछिल्ला वर्षहरूमा आप्रवासनका सवालमा कडा नीति अपनाए पनि अवैधरुपमा बेलायतमा छिर्नेहरूको संख्या भने घट्न सकेको छैन। अघिल्लो वर्षमात्रै बेलायती सरकारले विद्यार्थी भिसाका नीति नियमहरूमा समेत कडा परिमार्जन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार वटा गाडी एकापसमा ठोक्किए, एक जनाको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सदनदेखि सडकसम्म पुगेको प्रतिपक्षलाई निरन्तर उपेक्षा

प्रतिपक्षले वेल घेराउ गर्दै संसद अवरुद्ध गरेपनि सरकार भने प्रतिपक्षलाई पेलेरै अगाडी बढ्ने मनसायमा छ। प्रतिपक्षको अवरोधकैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ गते संसदबाट विश्वासको मत लिए। १३ गते आइतबार संसद अवरुद्धकैबीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो। जसले संसदमा प्रतिपक्षको आवाज दबाउन खोजेको सरकारमाथि आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बूढानीलकण्ठका मेयर अधिकारीसहित ३ वडाध्यक्षलाई १ महिना कैद सजाय

न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक महिना कैद सजाय सुनाएको हो। अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

११ खर्ब ८३ अर्ब पुग्याे बेरुजु, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै रु दुई खर्ब ३६ अर्ब ५५ करोड ५१ लाख बराबर बेरुजु थपिएको छ। प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु रु छ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीविरुद्ध सडकमा उत्रियाे कांग्रेस

नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध काठमाडाैँमा प्रदर्शन गरेकाे छ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै कांग्रेसले आइतबार काठमाडौँस्थित प्रदर्शनी मार्गमा प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट भाषण मंगलबार दिउँसो १ बजे

नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहान देउवा निवास पुगेर सहमतिको प्रयास गरेको छु, भोलिसम्म समझदारी बन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसका सांसदहरू नारा लगाइरहे, सभामुखले नीति तथा कार्यक्रम पास गरिदिए

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएकाे छ। नेपाली काँग्रेसका सांसदहरू नाराबाजीका बीच  नीति तथा कार्यक्रम पारित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको छ: पूर्वअर्थमन्त्री पौडेल (भिडियाे)

‘यो नीति तथा कार्यक्रमले मुलुकको भौतिक र मानवीय विकासको गतिलाई अगाडि बढाउने सङ्कल्प गरेको छ। मुर्छित, शिथिल र घस्रिएको अवस्थाको अर्थतन्त्रलाई चलायमान बनाएको छ’, उनले भने, ‘यसले राष्ट्रिय स्वाभिमानको रक्षालाई उच्च महत्व दिएको छ भने उत्पादन र रोजगारी वृद्धिका लागि साझेदारी कार्यक्रम ल्याइएको छ। यी विषय सबै दृष्टिकोणले स्वागत योग्य छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे नाराबाजी, संसदीय छानबिन समिति बनाउनुपर्ने माग

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेकाे छ। गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै कांग्रेसले संसद अवरुद्ध गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई प्रधानमन्त्रीकाे आग्रह- सदनको काम कारबाहीलाई सहज बनाइदिनुस्

प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई फकाउन बूढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगीविरुद्ध काँग्रेसले विरोध प्रदर्शन गर्दै

काँग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज काँग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं