मङ्गलबार, १९ नोभेम्बर २०२४

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन सिंहदरबारमा कार्यदल बैठक

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि बैठक सुरू भएकाे हो। यसअघि बिहीबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, संसदकाे अवराेध खुलाउने विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटवार्ता भएकाे छ। दुईबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यादेशमा सहमति जुटाउने प्रयास जारी, आज पनि बैठक

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयअघि नै ऋषि सुनकले ‘संसद बिघटन’ र नयाँ चुनाव घोषणा गर्नुको अर्थ

बेलायती संसद बिघटन गर्नुअघि प्रधानमन्त्री सुनकले बेलायती राजासँग प्रस्ताव राखेका थिए। ‘बिहानमात्रै मैले संसद विघटनका लागि राजासँग कुरा गरेको थिएँ। उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ’, डाउनिङ स्ट्रिटमा खचाखच पत्रकारमाझ सुनकले घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी प्रकरण: कार्यदलको बैठक निष्कर्षविहीन

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेकाे बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएकाे हाे। सहमति प्रयासका लागि कार्यदलकाे बैठक शुक्रबार बिहान साढे ८ बजे फेरि बस्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: सिंहदरबारमा कार्यदलको बैठक, टीओआरमा जुट्ला सहमति?

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि सुरू भएकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपाधि हाेडबाट बाहिरियाे बैंग्लाेर, राजस्थान ४ विकेटले विजयी

राेयल च्यालेन्जर्स बैंग्लाेर इन्डियन प्रिमियर लिग (आइपिएल)काे उपाधि हाेडबाट बाहिरिएकाे छ। एलिमिनेटरमा राजस्थान राेयल्ससँग ४ विकेटले पराजित हुँदै बैंग्लाेर उपाधि हाेडबाट बाहिरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे हो। अधिवक्ता भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।​ उक्त दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलबार दिएकाे निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाको इजलासले लामिछाने र पोखरेलविरुद्धकाे रिट दर्ता गर्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कैलाश सिरोहियालाई ३ दिन हिरासतमा अदालतकाे अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ। बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामणि खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीमाथि संसदीय छानबिनका लागि दबाब दिन कांग्रेस सडकमा जाने

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ। जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस स्वतन्त्रतामाथि हस्तक्षप गरेका सभापतिको बचाउमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिरोहिया पक्राउबारे नेताहरूलाई नबोल्न रास्वपाको उर्दी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउकाबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।बिएल नेपाली सेवासँग कुरा गर्दै रास्वपा स्रोतले माथिल्लो तहबाट सिरोहिया पक्राउबारे केही नबोल्न उर्दी भएको बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कैलास सिरोहियालाई पक्राउ गरेर प्रचण्डले ज्ञानेन्द्रपथ अनुसरण गरे ः बाबुराम भट्टराई

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्। करिब ६ बजे सिरोहियालाई प्रहरीले कान्तिपुर मिडियाको कार्यकक्षबाटै पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालयमा प्रहरी (तस्बिरहरू)

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड क्याबिनेटका धनी मन्त्री अर्याल, केही नभएका मन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डिपी अर्याल) देखिएका छन्। उनीसँग ४ करोड बढीको ठाउँठाउँमा जग्गा र २ करोड बढी नगद नै देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालत पुगे कैलाश सिरोहिया

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष सिरोहिया मंगलबार रिट लिएर सर्वोच्चमा पुगेका हुन्। उक्त पक्राउ पुर्जी बदर गर्न माग गर्दै सिरोहिया अदालत पुगेकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं