सोमबार, १८ नोभेम्बर २०२४

महरा भर्सेस शंकरः दाङ क्षेत्र नम्बर २ मा को कति बलियो?

माओवादी र एमाले एउटै पार्टी बनाउने सन्देशसहित चुनावी गठबन्धनमा होमिएका यी दुई नेताहरूले कांग्रेसका उम्मेदवरलाई हराउन सफल भए। अघिल्लो निर्वाचनमा सँगै विजयी उत्सव मनाएका महरा र पोखरेल आउँदाे मंसिर ४ काे निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट भिड्दैछन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं